Hindi to Nepali: Jehovah | |
Source text - Hindi यहोवा परमेश्वरका नाम है। यह नाम बाइबमे 7000 से ज्यादा जगाहोँ मे है। ज्यादातर अनुवाद मे यह नाम नहीँ है। लेकिन यह उचित नहीँ है। बाइबलसे परमेश्जैवरका नाम हटाना किसि के आइडी से उनका असली नाम निकालदेना जैसा ही है। | Translation - Nepali परमेश्यवरको नाम यहोवा हो। यो नाम बाइबलमा ७,000 भन्होदा धेरै ठाउँमा पाइन्वाछ। बाइबलको धेरैजसो अनुवादहरूमा यो नाम हटाइएको छ। तर यो ठीक होइन। बाइबलबाट परमेश्वरको नाम हटाउनु भनेको कसैको परिचय पत्रबाट तिनको नाम हटाउनुजस्तै हो। |
English to Nepali: r professional objectives | |
Source text - English Declaring your professional objectives will help ProZ.com better deliver to you the tools and opportunities which are in line with your needs. You can edit your objectives at any time. If you choose to make your objectives public, they will be shown in your profile, for the purposes of facilitating connections with others who have the same interests. | Translation - Nepali तपाईंको व्यवसायबारे बताउँदा proZ.com ले तपाईंलाई सुहाउने अवसरहरू र टुल भेट्टाउन मदत गर्नेछ। तपाईंले आफ्नो लक्ष कुनै पनि बेला परिवर्तन गर्न सक्नुहुनेछ। यदि तपाईंले आफ्नो लक्ष सबैले हेर्नेगरि छनौट गर्नुभयो भने त्यसबारे चासो हुने जो कोहीले पनि त्यो हेर्न सक्नेछ। |